हिमालय बैंकको नयाँ शाखा बाजुरामा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५, छेडेदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्धघाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार