स्कुटर दुर्घटनामा चालकको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका-१५ मा बिहिबार बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भित्री सडक खण्डमा निराजन बस्तीबाट भानुचौक तर्फ जाँदै गरेको को १६ प ९१०४ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई सडक छेउमा रहेको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटरका चालक स्थिानिय २५ वर्षिय लक्ष्मण लामा गम्भीर घाईते भई उपचारको लागी धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार