शिव हमालको ‘लालुमै’ सार्वजनिक

गायक एवम् संगीकार शिव हमालले लोक दोहोरी गित ‘लालुमै’ सार्वजनिक गरेका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै’ लाई सार्वजनकि गरेका हुन् । गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् ।

शिब हमालका आफ्नै लय र शब्द रहेको गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने अभिनय गरेका छन् । संगीतकार हमालले दर्शक श्रोताको मन जित्ने विश्वास लिएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार