चितवनका पर्यटन व्यवसायीवीच जुँगाको लडाइँ !

चितवनलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिने गरिएको छ । काठमाडौं र पोखरापछि यो जिल्ला तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ । विषेश गरी चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ र विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन पर्यटकहरु चितवन आउने गरेका छन् ।

वार्षिक करीव २ लाख पर्यटक चितवन आउने गरेको तथ्यांक छ । नेपाल आउने पर्यटकको जम्मा २० प्रतिशतमात्रै पर्यटक चितवन आउने गरेको पाइन्छ । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा सौराहालाई लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार