गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने

गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।     यसमये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश ः ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय क...