बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको कुनै भुमिका छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुव...