फेसबुक डिजिटल गुण्डा हो : बेलायती सांसद्

बेलायती सांसदले सोसल मिडिया साइट फेसबुकमाथि गम्भीर आरोप लगाएका छन् । बेलायती सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकमाथि बेलायतमा जानीजानी गोपनीयतासम्बन्धी कानून तथा प्रतिस्पर्धासम्बन्धी कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ । सांसदहरुले फेसबुकलाई ‘डिजिटल गुण्डा’ को रुपमा रहेको आरोप लगाएका छ...