८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए पनि सहभागी हुदै

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ । सँस्थाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो । नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आवश्यक ...