पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

बाँकेः संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । एकल बुहारीको इच्छाअनुसार उनले नै रोजेको केटासँग विवाह गरी घरबाट अन्माएका हुन् । विसं २०७२ को भूकम...