भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडाः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा जानकारी लिने क्रममा सो बताएका हुन् । साथै उनले भू...