नगर प्रमुख लालकिशोर साह तानाशाहः वडाअध्यक्षहरु

जनकपुरधामः लामो समयपछि स्थानीय जनताले जनप्रतिनीधि पाएको छ । तर जनप्रतिनीधिहरुबिच नै बिवाद बढदा स्थानीयहरु चिन्तित देखिन थालेका छन । धनुषाकै एक मात्र उपमहानगरपालिका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग उपमहानगरपालिकाकै वडाध्यक्षहरूले असन्तुष्टि जनाएका छन् । नगर प्रमुखको काम कारबाहीप्र...