प्रदेश १ सरकारले भन्यो- एक वर्षमा थुप्रै जनमुखी काम ग-यौं

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बितेको एक वर्षमा प्रदेश सरकारले उपलब्धिमूलक काम गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्र्यालयले एक वर्षे कामको विवरण सार्वजनिक गर्न विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले शून्यबाट ...