जनकपुर विमानस्थल : रात्रिकालीन उडान दुई महिनापछि, हवाई इन्धन मुख्य समस्या

जनकपुरधाम यहि पुसदेखि रात्रिकालीन विमान सेवा सुरू गर्ने भनिएको जनकपुर विमानस्थल ‘प्राविधिक कारणबस’ दुई महिना पछाडि धकेलिएको छ । रात्रिकालीन अवतरणका लागि विमानस्थलको धावनमार्ग निर्माणको कार्य शतप्रतिशत सम्पन्न भइसकेको छ । तर, ‘लाइट’ (बत्ती)को कार्य सम्पन्न नभएकाले रात्रिकालीन सेवा सुरू हुन नसकेको ...