किसान एग्रोमा शिलवन्दी

  वीरगञ्ज, फागुन । कृषि सम्वन्धि सामग्री एवं विषादी समेत आयात गरी विक्री वितरण गर्दै आईरहेको वीरगञ्जमा रहेको किसान एग्रो केमिकल्सको गोदाम भनिएको कारखानामा पर्सा जिल्ला प्रशासन कार्यालयले शिलवन्दी गरी आवश्यक अनुसन्धान गरिरहेको छ । किसान एग्रो केमिकल्सले अवैधानिक रुपमा गैरकानूनी ढंगले जैविक...