डा. रेणुकाको ‘चिराक’ बजारमा

डा. रेणुका ‘सोलु’को उपन्यास ‘चिराक’ बजारमा आएको छ । शनिवार प्रज्ञा भवन कमलादीमा पुस्तकको विमोचन गरिएको हो । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा पश्चिम नेपालको भूगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ । महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र ...