हुण्डाईको गाडी नेपालमै बन्ने

  दक्षिण कोरियन कम्पनी हुण्डाईको गाडी नेपालमै ‘एसेम्बल’ गर्ने तयारी थालिएको छ। गाडी एसेम्बल गर्न लक्ष्मी मोटर कर्पोरेसन प्रालिले गत बैसाख ८ गते उद्योग विभागमा दर्ता गरेको हो। हाल नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईको गाडी विक्री वितरण गर्दै आएको छ। लक्ष्मी मोटर कर्पोरेसन लक्ष्मी इन...