‘यात्रुको चाप हेरेर गाडी थप्छौं, सबै यात्रुले टिकट लिएरै घर जान पाउनुहुन्छ’

दशैं मनाउन नेपालीहरु विदेशबाट स्वदेश फर्किँदैछन् । विदेशबाट काठमाडौं ओर्लिने र काठमाडौं उपत्यकाबाट आआफ्नो गाउँघरसम्म पुग्न अधिकांश नेपालीले सडक मार्ग प्रयोग गर्छन् । काठमाडौं–मुग्लिन, काठमाडौं–बनेपा–बर्दिबास, बल्खु–हेटौंडा, नौबीसे–कुलेखानी जस्तो सडकमार्ग हुँदै यात्रु घरतर्फ लाग्ने क्रम सुरु भएको छ ।...